Logo

गौहत्याको विरोधमा हिन्दुवादीहरुको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २३ भदौ । गौहत्याको विरोधमा विश्व हिन्दु परिषद् नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । आज (शनिबार) धरानमा भएको गौहत्याको विरोधमा उनीहरुले काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका हुन् ।

‘राष्ट्रिय जनावर गाईको संरक्षण गर, गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर’ लगायतका प्लेकार्ड र नारा सहित उनीहरुले शान्तिपूर्ण र्‍याली गरेका थिए । Photo by: Mukunda Kalikote/Reporters Nepal  



प्रतिक्रिया दिनुहोस्