Logo

गौर घटनाबारे मधेसमा अन्तरक्रिया कार्यक्रम गर्दै जसपा



काठमाडौं, २४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर घटनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । गौर घटनालाई लिएर पार्टी नेतृत्व र पार्टीलाई बदनाम गराउन थालेपछि यसबारे प्रकाश पार्न कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रम भोलि (सोमबार) गायत्री कुञ्ज जनकपुरधाममा आयोजना गरिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । कार्यक्रम विहान ११ बजे सुरु हुने बताइएको छ । कार्यक्रमको आयोजक नेपाल बौद्धिक पेसाकर्मी महासंघ मधेस प्रदेश समिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्