काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गरेका छन् ।