Logo

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली सिंहदरबारमा



काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दाहाल–ओलीबीच आज (शनिबार) विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक राजनीतिक घटना क्रमबारे छलफल भएको छ । ओली दाहालबीच सिंहदरबारमा एक घण्टाभन्दा लामो संवाद भएको बताइएको छ ।File Photo/RN



प्रतिक्रिया दिनुहोस्