Logo

अग्रिम टिकट बुकिङ खुल्ला, बसपार्कमा भिडभाड (फोटोफिचर)



काठमाडौं, २२ असोज । चाडवाडमा उपत्यका बाहिर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । विगतका वर्षभन्दा यो वर्ष ढिला गरि टिकट बुकिङ खुल्ला गरिएको हो ।

दसैंका लागि उपत्यका बाहिर जानेहरु टिकट लिनका लागि बसपार्कमा पुगेका छन् । महाकाली यातायात, धौलागिरी गण्डकी यातायात, घोडा घोडी यातायात लगायतले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्