Logo

लुम्बिनीका अर्थमन्त्री सवार गाडी दुर्घटना



काठमाडौं, २२ असोज । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिकामा उनी सवार गाडी दुघर्टना भएको हो । उनी सवार गाडी सडकबाट झाडीमा पुगेको छ । उनलाई साधारण चोट पटक लागेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्