Logo

भरतपुर पुगेका प्रधानमन्त्री प्रचण्डले गरे तीनवटा खानेपानी आयोजना उद्घाटन



काठमाडौं, २८ असोज । गृह जिल्ला चितवनको भरतपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनवटा खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

आज (आईतबार) एक कार्यक्रमबीच उनले शानदार जागृति सहरी खानेपानी, जखडीमाई सहलगानी खानेपानी र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।

आज उद्घाटन भएका परियोजनाबाट त्यस क्षेत्रका बासिन्दामा रहेको खानेपानी समस्या समाधान हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्