Logo

संसद्को चालु अधिवेशन अन्त्य



काठमाडौं, १६ कात्तिक । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन अन्त्य गरेको सूचना पढेर सुनाएका थिए । संसद्को चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेछ ।



प्रतिक्रिया दिनुहोस्