Logo

पूर्वएआईजी चन्द र तारा बरालबीच बिहे गर्ने सहमति



काठमाडौं, १६ कात्तिक । आफूलाई अभियन्ता दाबी गर्ने तारा बराल र नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दूबीच बिबाह गर्ने सहमति भएको छ । उनीहरुले कागजनै गरेर बिबाह गर्ने सहमति गरेका हुन् ।

चन्द र बरालबीच सम्बन्ध रहेको हल्ला चलिरहेको अवस्थामा उनीहरुले बिबाह गर्ने कागज गरेका हुन् । उनीहरुमध्ये चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् ।

आवश्यक कागजात तयार गरी छिट्टै बिबाहको प्रक्रिया पूरा गर्न बराल र चन्दबीच भएको सहमतिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्