काठमाडौं, २९ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिहारको भाइटीका लगाएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले शुभसाइतमै दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाटको हातबाट भाइटीका लगाएका हुन् ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।
आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।