Logo

एकीकृत समाजवादीका दुई लाल एमालेमै फर्किए



काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमै फर्केका छन् । एसका पोलिटब्युरो सदस्य प्रतापलाल (पीएल) श्रेष्ठ तथा केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमै फर्केका हुन् ।

उनीहरू दुवै जनालाई पार्टी मूख्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरे । तत्कालीन एमालेका नेताद्धय श्रेष्ठ एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए ।



प्रतिक्रिया दिनुहोस्