Logo

एमाले सचिवालय बैठक सुरु



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठकले समसामयीक विषयमा छलफल गर्नाको साथै आगामी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गनेृछ । एमालेको केन्द्रीय समिति बैठक फागुन ८ देखि १० गतेसम्म बोलाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्