Logo

ललिता निवास जग्गा प्रकरणः तत्कालीन मालपोत अधिकृतहरु देउजा, कपालीसहितका कर्मचारी दोषी ठहर



काठमाडौं, ३ फागुन । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरु कलाधर देउजा, सुरेन्द्रमान कपालीलगायतका कर्मचारी दोषी ठहर भएका छन् । आज (बिहीबार) विशेष अदालतले फैसला सुनाउँदै उनीहरुलाई उक्त प्रकरणमा दोषी ठहर गरेको हो ।

साथै, उक्त जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेका रामकुमार सुवेदी,शोभाकान्त ढकाललगायतलाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ । .



प्रतिक्रिया दिनुहोस्