Logo

आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश



काठमाडौं,१४ फागुन । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेश भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका हुन् । आज बसेको बैठकमा अर्थमन्त्री डा। महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्‍मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले मुलुको अर्थतन्त्र लयमा फर्किँदै गरेको भएपनि चुतौतीपूर्ण अझै रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्