Logo

रोहितले लिए नामिबियाको दोस्रो विकेट



काठमाडौं । नामिबियाविरुद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले दोस्रो विकेट लिएको छ। खेलको ८।२ ओभरमा रोहितकुमार पौडेलको बलमा जेपी कोट्जे आउट भएका हुन् । उनी ९ बलमा ११ रन जोडेर खेलिरहको थिए ।

ताजा अवस्थामा नामिबियाले ९ ओभरमा २ विकेट गुमाएर ५३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्