Logo

नेपालविरुद्ध निकोल लोफ्टिको सनसनीपूर्ण ब्याटिङ, विशाल लक्ष्यतर्फ लम्कियो नामिबिया



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालविरुद्ध नामिबियाले आक्रामक ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले खेलको १७ ओभरको समाप्तीमा ३ विकेट गुमाएर १६६ रन जोडेको छ । नामिबियाका ब्याटर नेपाली बलरसामू पूर्णरुपमा हावी भएका छन् ।

नामिबियाका निकोल लोफ्टिइटन ७५ र मलान क्रुगर ४८ रन जोडेर खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्