Logo

आज पनि शून्य रनमै आउट भए भुर्तेल



काठमाडौं,१६ फागुन । टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ ।

खेलको चौथो बलमै भिभियन किंग्माको बलमा कुशल भुर्तेल आउट भएका छन् ।

लगातार दोस्रो खेलमा कुशल भुर्तेल डक अउट भएका हुन् । पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबीडब्लू आउट भएका थिए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर किंग्माको एन्थ बलमा एज लागेर विकेटकिपर स्कर्टबाट सहज क्याच आउट भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्