Logo

तेस्रो पटक सर्किट ब्रेकपछि शेयर बजार बन्द



काठमाडौं, २१ फागुन । सत्ता समीकरणमा उलटफेर आएसँगै तेस्रो पटक सर्किट ब्रेक भएर शेयर बजार आजका लागि बन्द भएको छ । आज (सोमबार) नेप्से ६ प्रतिशतले बढेको छ ।

बजार खुलेको ३ मिनेटमै ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको थियो । दोस्रो पटक पुनः सर्किट ब्रेक लागेपछि बजार ४० मिनेटका लागि बन्द भयो । दोस्रो पटक बन्द भएर खुलेको बजार ६ प्रतिशतले बढेपछि आजको लागि मार्केट आजका लागि बन्द भएको हो ।



प्रतिक्रिया दिनुहोस्