काठमाडौं, ६ चैत । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडीगार्डका परिवारले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन् । विव
प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार धिताल हिजो (सोमबार) सर्वोच्च परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए ।
शान्ता खड्का र रिया राजवंशीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । उक्त रिटमा भोलि (बुधबार) सुनुवाइ हुने भएको छ ।