१२ चैत, काठमाडौं । आयरल्याण्ड ए विरुद्धको पहिलो टि–२० खेलमा पहिले बलिङ गरेको नेपालले तेस्रो सफलता हात पारेको छ ।
आयरल्याण्डको तेस्रो विकेटका रुपमा मोर्गन टोप्पिङलाई नेपालका गुल्सन झाले आउट गरेका हुन् । उनी ४ बलमा आउट भएका थिए ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८ ओभरको खेल सकिँदा ३ विकेट गुमार ५१ रन जोडेको छ ।