Logo

आयरल्याण्ड ‘ए’ विरुद्ध ३ विकेट गुमाएको नेपालको १०० रन पूरा



काठमाडौं,१३ चैत । टी-२० खेलमा आयरल्याण्ड ए विरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३ विकेटको क्षतिमा एक सय रन पुरा गरेको छ । ताजा अवस्थामा नेपालले १२ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएर १०३ रन जोडेको छ । नेपालको क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्