Logo

काठमाडौंमा खटिएका घुमुवा प्रहरी हटाइयो



काठमाडौं, १६ चैत । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा खटिएका एक सय आठ घुमुवा प्रहरी हटाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोसाकका प्रहरी हटाउन परिपत्र गरेको थियो ।

निर्देशन बमोजिम काठमााडौंमा खटिएका एक सय आठ जना सादा पोसाकमा खटिएका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ ।

उनीहरु यसअघि सूचना संकलनका लागि सादा पोशाकमा घुमुवाको रुपमा खटिँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot