Logo

एमालेको प्रतिनिधि परिषद् बैठकमा पेश भएका प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं,८ वैशाख । सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को वैठक जारी छ । शनिबार बिहान ललितपुरको गोदावरीस्थित सनराइज हलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् ।

करिब २५ सय जना उपस्थित रहने उक्त बैठकमा विभिन्न ६ वटा प्रतिवेदनहरु पेश भएका छन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

बैठकमा राजनीतिक र सांगठनिकका अतिरिक्त सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोगको प्रतिवेदन र निर्वाचन आयोगको प्रतिवेदन पेश भएका छन् ।

बैठक भोलिसम्म चल्नेछ । यस्तो छ एमालेको बैठकमा पेश भएका ६ वटा प्रतिवेदनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्