Logo

वैशाख अन्तिम साताबाट संसद् अधिवेशन बोलाउने सरकारको तयारी



काठमाडौं,१९ वैशाख । सरकारले संसद्को वर्खे अधिवेशन बोलाउने तयारी गरेको छ ।

यहि महिनाको अन्तिम सातादेखि अधिवेशन बोलाउने तयारी सरकारले गरिरहेको हो । सम्भवत २५ गतेको लागि बैठक बोलाउनेगरि निर्णय गर्ने सरकारको तयारी छ । यसबारेमा भोलि बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुनेछ ।

संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य भएको थियो ।



प्रतिक्रिया दिनुहोस्