Logo

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमदेखि घरेलु मदिरा ब्रान्डिङसम्म’ (पूर्णपाठसहित)



काठमाडौं,१ जेठ । आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम संसदमा पेश भएको छ ।

आज बसेको संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।

५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

हेर्नुहोस् पूर्णपाठः



प्रतिक्रिया दिनुहोस्