Logo

एमालेले डाक्यो संसदीय दलको बैठक, यस्ता छन् छलफलका एजेण्डा



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ ।

बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमालेले जनाएको छ । आजको बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्