Logo

गण्डकीमा फणीन्द्र देवकोटाले गरे ‘फ्लोर क्रस’, मुख्यमन्त्री पाण्डेले पाउने भए विश्वासको मत



काठमाडौं,२८ जेठ । गण्डकी प्रदेश सभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् ।

सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि राखेको प्रस्तावमाथिको मतदानमा भाग लिँदै उनले पाण्डेको पक्षमा मत दिएका हुन् । उनले विश्वासको मत दिएसँगै पाण्डे सरकार जोगिने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्