Logo

प्रतिनिधि सभा बैठक सुरू, प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने (लाईभ)



काठमाडौं,६ असार । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमै विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्