Logo

नेपाल प्रहरी जनसेवामा,डा. प्रसन्न झा प्रहरीहरुको सेवामा



काठमाडौं, ११ असार । प्रसिद्ध छाला रोग विशेषज्ञ डा. प्रसन्न झाले जनकपुरधामको प्रहरी परिसरमा करिब एक सय जना प्रहरी अधिकृत तथा जवानहरुलाई सेवा प्रदान गरेका छन् ।

आज (मंगलबार) प्रहरी प्रदेश कार्यालय बीरगञ्ज (हाल जनकपुरधाम) का प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यमा छाला सम्बन्धि स्वास्थ्य परिक्षण, पराशर्म र निःशुल्क औषधी वितरण गरिएको हो ।

गेट वेल सुन नेपाल स्किन केयर मुरलीचोक र परिक्रमा सामुदायिक सेवा केन्द्रको सहकार्यमा डा. झाले सो कार्यक्रम गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्