Logo

चिकित्सा शिक्षा आयोगले निर्धारण गर्यो शुल्क, एमबीबीएसको उपत्यकाभित्र ४१ लाखभन्दा बढी



काठमाडौं, ११ असार । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाअन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको शूल्क निर्धारण गरेको छ । आयोगले शैक्षिकसत्र २०८१/०८२ का लागि स्नातक, स्नातकोत्तर, स्नातकोत्तरभन्दा माथिल्लो तह अध्ययनका लागि शुल्क निर्धारण गरेको हो ।

चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एमबीबीएसका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यका बाहिर ४५ लाख ९५ हजार सात सय २० रुपैयाँ शुल्क निर्धारण भएको छ । त्यसैगरी, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्