Logo

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, को-को बने केन्द्रीय सदस्य ? (नामावलीसहित)



काठमाडौं, २७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । महाधिवेशनले उपेन्द्र यादवलाई मात्रै अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

गत जेठ २८, २९ र ३० गते जनकपुरमा भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रीय समिति, पदाधिकारी, कार्यकारिणी÷सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरुसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन्।



प्रतिक्रिया दिनुहोस्