Logo

नवनियुक्त २ उपप्रधानमन्त्रीले लिए शपथ



काठमाडौं,३१ असार । नवनियुक्त उपप्रधानमन्त्री विष्णु पौडेल र प्रकाशमान सिंहले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार श्रेष्ठले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्