Logo

स्थायी समिति बैठकअघि माओवादीको पदाधिकारी बैठक सुरू



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो । आज बसेको बैठकले स्थायी समितिको बैठकका एजेण्डा तय गनेछ ।

माओवादीको स्थायी समिति बैठक आज दिउँसो ४ बजेका लागि डाकिएको छ ।



प्रतिक्रिया दिनुहोस्