Logo

वायुसेवा निगमका अध्यक्षले पर्यटनमन्त्री पाण्डेलाई पठाए जवाफ (पूर्णपाठसहित)



काठमाडौं, २३ भदौ । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जवाफ पठाएका छन् । मन्त्री पाण्डेले अधिकारीलाई गत भदौ १२ गते स्पष्टीकरण सोधेका थिए ।

अध्यक्ष अधिकारीले नेपाल एयरलाइन्स घाटामा जानुको मुख्य कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज रहेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्