Logo

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १८ प्रतिशत बोनस दिने



काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफाबाट शेयर धनीलाई १८. ३८११ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले लाभांश वितरणको निर्णय गरेको हो ।

घोषित लाभांश बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।



प्रतिक्रिया दिनुहोस्