Logo

appharu

मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रदेशका प्रमुख नियुक्त गर्ने सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं १८ कार्तिक । मन्त्रिपरिषद् बैठक आज सोमबारका बस्दैछ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले गर्दा सोमबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी

विस्तृत पढ्नुहोस
सातवटा सुरुङमार्ग बनाउँदै सरकार

काठमाडौं १८ कार्तिक ।सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ । यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र त्यसलगत्तै ती स्थानमा

प्रधानमन्त्रीको उपचार: डायलासिस कि प्रत्यारोपण ?

काठमाडौं १८ कार्तिक ।मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ

कच्चा पदार्थलाई छुट्टै बन्दरगाह

काठमाडौं १८ कार्तिक ।सरकारले उद्योगमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको छुट्टै बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगन्जमा कच्चा पदार्थको छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया

वीरको ‘भीभीआईपी’ सधैं रित्तै

काठमाडौं १८ कार्तिक ।वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ। हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ। बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ। बाथटबसहितको कोठाभित्रै

श्रीमतीलाई माछा तारिरहेको तेलमा डुबाएपछि…

काठमाडौं १८ कार्तिक । सिन्धुली दुधौली नगरपालिका–४, एकहटियाका रितु मुसरले सामान्य घरायसी विवादमा श्रीमतीलाई तातो तेलमा डुबाइदिएका छन् । मुसरले ३२ वर्षीया श्रीमती आशा सदा मुसरलाई माछा तारिरहेको तेलमा डुबाएका

सातै प्रदेश प्रमुखका नाममा नेकपामा सहमति खोजिदै, निर्णय गर्ने तयारी

काठमाडौं १८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी छन्। केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त भएका हुन्। केन्द्रदेखि

उपनिर्वाचन : गृहको सुरक्षा कार्ययोजना आयोगबाट फिर्ता

काठमाडौं १८ कार्तिक । निर्वाचन आयोगले केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ गृह मन्त्रालयमा फिर्ता पठाएको छ । आयोगले बनाएको ‘उपनिर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका–२०७६’ सँग मेल नखाएपछि उक्त

उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ

काठमाडौं १७ कार्तिक । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र

ढ्दै छ यौनजन्य हिंसा :प्रत्येक दिन सरदर छवटा जबरजस्ती करणी

काठमाडौं १७ कार्तिक । नेपालमा प्रत्येक दिन सरदर छवटा जबरजस्ती करणीसम्बन्धी अपराधका घटना हुने गरेका छन् । आर्थिक वर्ष २०७५र७६ मा देशभर दुई हजार २३१ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता

आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

काठमाडौं १७ कार्तिक । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ । एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको

प्रधानमन्त्रीका एडिसी जुवाखालबाट पक्राउ

काठमाडौं १७ कार्तिक । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ