Logo

appharu

जंगलजस्तो एक्लो महसुस हुन थालेको छ : दाहाल

काठमाडौं २३ बैशाख । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई नयाँ उचाइ दिन एकता भए पनि ठूलो पार्टीभित्र पनि एक्लैजस्तो महसुस हुने वातावरण बनिरहेको बताएका छन्

विस्तृत पढ्नुहोस
विदेशी ‘हाई प्रोफाइल’ नै बालयौन दुराचारी

काठमाडौं २२ बैशाख । दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले

जनसंख्याभन्दा जमिनको टुक्रा धेरै, नेपालको भूमि करिब साढे ३ करोडमा कित्ताकाट

काठमाडौं २२ बैशाख । देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्म्मा तीन करोड ६३ लाख

प्रधानमन्त्रीको गृहक्षेत्रः आश्वासन बढी, काम शून्य

काठमाडौं २२ बैशाख । अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । तर, ती कार्यान्वयनमा भने अझै

सेनाको प्रमाणपत्र छानबिनमा

काठमाडौं २२ बैशाख । नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ। यसपछि सैन्य कर्मचारीको

नेकपा सांसदलाई छलफलमा रोक

काठमाडौं २२ बैशाख ।नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका

थाई राजाले लगाए ७ किलो सुनको मुकुट

काठमाडौं २२ बैशाख । थाइल्यान्डका राजा महा भाजिरालंकर्ण ३ वर्षअघि राजगद्दीमा बसे । २० वर्षको समयमा सन् १९७२ मा उत्तराधिकारी घोषित भएका उनलाई राजगद्दीमा बस्न ४४ वर्षसम्म कुनुपर्‍यो । उनका

‘मेरो सरकार’ को नेकपाभित्रै आलोचना

काठमाडौं २२ बैशाख । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेकामा नेकपा संसदीय दलको बैठकमा आलोचना भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले

प्रदेश २ को संसद बैठक अनिश्चित

काठमाडौं २१ बैशाख । प्रदेशसभा २ को बैठक प्रतिपक्षी दलका सदस्यहरुले गरेको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । जनकपुरमा बैठक शुरु हुने बितिकै नेकपा र नेपाली काँग्रेसका सदस्यहरुले

सरकारको नीति तथा कार्यक्रमः भारतीय र चिनियाँ रेलदेखि पानीजहाजका कुरा

काठमाडौं २१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चार वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। संसद्‌को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत

दाङको शान्तिनगरमा दोहोरियो झाडापखाला : ५० बढी बिरामी

काठमाडौं २१ बैशाख । दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको प्रकोप देखिएको छ। झाडापखालाका कारण शान्तिनगरको भलानेटी पुरै गाउँ प्रभावित भएको गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ। शान्तिनगरको भलानेटीमा झाडापखालाको प्रकोप देखिएपछि शान्तिनगरमा

हुम्लामा ‘इन्फ्लुन्जा’

काठमाडौं २१ बैशाख । १० जनाको ज्यान जाने गरी हुम्लाको ताजाकोटमा फैलिएको मौसमी रुघाखोकी ‘इन्फ्लुन्जा’ पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा ५ बिरामीको खकारको नमुना (थ्रोट स्वाब) परीक्षण