काठमाडौं ७ चैत । नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् । ती एयरलाइन्सले
काठमाडौं ६ चैत । धनुषाको बटेश्वर गाउँपालिका– ५ मा पर्छ— शान्तिपुर गाउँ । बैंकका कर्मचारीले यो गाउँमा पाइलो टेके कि, शान्तिपुर अशान्त बन्छ । बैंकसँग ऋण लिएकाहरू भागाभाग गर्छन् ।
काठमाडौं ५ चैत । राजनीतिक र प्रशासनिक नेतृत्वको रुचिका आधारमा परराष्ट्र मन्त्रालयले राज्यकोषमा करोडौं रुपैयाँ व्ययभार पार्दै अनावश्यक रूपमा उच्च पद सिर्जनाको गृहकार्य थालेको छ । एउटै मन्त्रालयमा दुई जना
काठमाडौं ५ चैत । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो । प्रचण्ड
काठमाडौं ५ चैत । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा मात्रै पुग्यो तर कर्मचारी नपुग्दा नुवाकोटका स्थानीय तहको दैनिक कामकाज प्रभावित भएको छ । जिल्लाको किस्पाङ, तादी, दुप्चेश्वर, तार्केश्वर, शिवपुरी र
काठमाडौं ५ चैत । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगतको दशबर्षे सशस्त्र द्वन्द्वकै झल्को दिनेगरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ । ‘जनकारवाही’ लाई
अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ युवा दर्जनभन्दा बढी देशमा हन्डर र ठक्कर खाँदै झन्डै साँढे दुई करोड रुपैंयाँ सिध्याएर बर्षदिनपछि स्वदेश फर्किए । फर्केलगत्तै उनीहरुले महानगरीय प्रहरी अपराध
काठमाडौं ५ चैत । सीके राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेपछि सिरहाको लहानमा भएको राष्ट्रिय परिषद् बैठकले नयाँ पार्टीको नाम टुंगो लगाउँदै राउतलाई
काठमाडौं ५ चैत । प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ
काठमाडौं ४ चैत । आइतबार भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । अग्नाशयको क्यान्सरपीडित मुख्यमन्त्रीको अमेरिकादेखि दिल्ली र मुम्बईमा उपचार भइरहेको थियो । उनी भारत सरकारको केन्द्रीय रक्षा
काठमाडौं, ४ चैत । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै
काठमाडौं, ४ चैत । देश संघीयतामा गएको धेरै भयो। सात वटा प्रदेश पनि बने। तर १, २, ३ र ५ प्रदेश नाम र राजधानीको विवादमा अल्झिएको अल्झियै छन्। यसले भाडामा