काठमाडौं २२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन
काठमाडौं २२ फागुन । सरकारले चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन। बजेट उपलब्ध
काठमाडौं २२ फागुन । सत्तारुढ दल नेकपाकै कोटाबाट मुस्लिम आयोगका अध्यक्षमा सिफारिसमा परेको समिम मियाँ अन्सारीमाथि संसदीय सुनवाइ समितिमा सत्तारुढ दलकै सांसदहरुले पछि हट्न सुझाव दिएका छन् । उनीहरुले अन्सारीको
काठमाडौं २२ फागुन । वन तथा वातावरण मन्त्रालयमा बसेर राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले पेस गरेका प्रस्ताव नियमन/अनुगमन गर्ने सहसचिवलाई नै कोषको कार्यकारी (सदस्यसचिव) बनाइएपछि कोषसम्बन्धी निर्णयमा स्वार्थ बाझिन
काठमाडौं २२ फागुन । द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मलेसियामा नेपाली कामदार जानेक्रम
काठमाडौं २१ फागुन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकको अवकास दिन करिब १० अर्ब रुपियाँ माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एक पटक
हास्यकलाकार सीतारम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरका लागि आवेदन खुलेको छ । बहुआयामिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसनका लागि
काठमाडौं २१ फागुन । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा हेरिएको मुलुक जापानमा नेपाली कामदार पठाउने प्रक्रियाका लागि सरकारले भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गर्न माग गरेको छ । जापानी
काठमाडौं २१ फागुन । मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना
काठमाडौं २१ फागुन । वैशाखदेखि जयनगर-जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्याएकाले सरकारले जयनगर-जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको हो । रेल
काठमाडौं २१ फागुन । ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गर्दा कम्ता रमाइलो थिएन उनलाई । साथीभाइको शुभकामनादेखि ससुरालीको मेजमानी झल्झली आउँछ आँखामा । जवानीमा श्रीमतीसँग जिस्किँदाको पल सम्झिँदा उनलाई
काठमाडौं २१ फागुन । तराईमा २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत हेल्दी नेपाल कम्युनिटी फाउन्डेसनले तराईका ९ जिल्लामा गरेको स्वास्थ्य परीक्षण र उपचारसहितको