Logo

appharu

‘नाकाबन्दी नेपालको मुख्य खतरा’

काठमाडौं २१ फागुन । सरकारले नाकाबन्दी नेपालको सुरक्षाका लागि मुख्य खतरा भएको निष्कर्ष निकाल्दै त्यसलाई रोक्न भएसम्मका उपाय अबलम्बनको नीति अख्तियार गर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
संविधान कार्यान्वयन गर्ने अधिकांश कानुन निर्माण

काठमाडौं २१ फागुन । संघीय संसदले एक वर्षमा संविधान कार्यान्वयनसँग जोडिएका अधिकांश कानुन निर्माण गरेको छ । यो अवधिमा मौलिक हक कार्यान्वयन गर्ने १७ वटा र संविधानसँग बाझिएका १ सय

भिडभाड हुने अड्डामा अख्तियारले गुप्तचर खटाउँदै

काठमाडौं २० फागुन । सर्वसाधारणको भिड हुने सरकारी कार्यालयमा अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने भएको छ । छिटो सेवा प्रवाहका नाममा घुस लिने कर्मचारीलाई सुधार्न आयोगले नयाँ कार्यक्रम सुरु गर्न

महाशिवरात्रीः कतै धुमधाम, कतै सन्नाटा

काठमाडौं २० फागुन । महाशिवरात्री पर्व सोमबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न आउने इतिहासदेखिकै

ग्यासको मूल्य बढाउने चलखेल

काठमाडौं २० फागुन । मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनुपर्नेलगायत माग राख्दै आएका उनीहरुले

ओली सरकारको एक वर्ष : आर्थिक सहायता र विदेश भ्रमणमा २ अर्ब

काठमाडौं २० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ

प्रधानमन्त्री ओलीलाई चुनौती दिने उपसचिव प्रेम सञ्जेलको पक्षमा सर्वोच्च

काठमाडौं २० फागुन ।  सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारी कार्यालयमाा हुने भ्रष्टाचार

अनुदानका ‘स्काई ट्रक’ नेपाल आउँदै

काठमाडौं २० फागुन । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ। अमेरिकाले डेढ दशकअघि नै

कोषमा विज्ञ पन्छाएर नियुक्ति

काठमाडौं २० फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दर्जनभन्दा बढी विषय विज्ञलाई पन्छाउँदै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा सदस्यसचिव नियुक्ति गरेका छन् । उनले आफूनिकट मानिने सहसचिव यज्ञनाथ

देउवाको शैली : ढिलो गर्ने, कार्यकाल लम्ब्याउने

काठमाडौं २० फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् । केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ०७६ फागुन ७ गतेलाई

किस्ट मेडिकल कलेजमा पनि मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

काठमाडौं १९ फागुन । ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको

बजेट सिध्याउने मेलोः कम्प्युटर छ, बिजुली छैन

काठमाडौं १९ फागुन । चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन । टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने