काठमडौं ११ कार्तिक । नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल राम्रोसँग आउन नपाउँदै भारतीय फूलले बजार लिएको छ । तिहारलाई लक्ष्य गरी धान खेती नै
काठमाडौं १० कार्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई
काठमाडौं १० कार्तिक । मुलुकमा सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार उलंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन बनाइएका दुई आयोग सात महिनादेखि अलपत्र छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका
काठमाडौं १० कार्तिक । नेपाली कम्पनीसमेत सहभागी हुने गरी मापदण्ड बनाउन दिएको सुझावसहितको सरकारी प्रतिवेदन चुपचाप राखेर आन्तरिक राजस्व विभागले विदेशी कम्पनीलाई मात्र अन्तः शुल्क स्टिकर छाप्न पाउने सर्त राखेर
काठमाडौं १० कार्तिक । महाभूकम्पलगत्तै २०७२ सालमा भारतको अघोषित नाकाबन्दी ताका प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाटै ग्याँस बाँड्ने सपना मात्र बाँडेनन्, सरकारलाई तयारी गर्नसमेत निर्देशन दिए तर सरकारी संयन्त्रले
काठमाडौं १० कार्तिक । आज तिहार घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चिखो निधो गर्दछन् र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना
काठमाडौं १० कार्तिक । नेपाल आयल निगमले मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर)सम्म बिस्तार गर्न सर्वे सुरु गरेको छ । निगमले शनिबार अमलेखगन्जमा कार्यक्रम गरेर सर्वेक्षणका लागि शुभारम्भ गरेको हो
काठमाडौं १० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शनिबार बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ । यहाँ भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा
काठमाडौं १० कार्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्याउने प्रस्ताव गरेका छन् । महाधिवेशनको संघारमा विभाग
काठमाडौं ९ कार्तिक । मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला
काठमाडौं ९ कार्तिक । संघीय संविधान जारी भएको चार वर्ष भइसक्दासमेत प्रदेशमाथि संघ हावी बन्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन)ले गरेको स्थलगत अध्ययनअनुसार
काठमाडौं ९ कार्तिक । आजबाट तिहार सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक