Logo

appharu

नेकपा कार्यदलमै विवाद

काठमाडौं २५ माघ । सत्तारुढ नेकपाको एकता प्रस्ताव तयार पार्न बनेको कार्यदलभित्र विवाद चुलिएको छ। कार्यदलका संयोजक रामबहादुर थापा र पार्टी महासचिव विष्णु पौडेलले काम नसकिएको

विस्तृत पढ्नुहोस
सुरक्षा समिति तीन तहका

काठमाडौं २५ माघ । गृह मन्त्रालयले शान्तिसुरक्षा तथा सुव्यवस्थाका लागि नीतिगत निर्णय लिन तीन तहको सुरक्षा समिति प्रस्ताव गरेको छ । संघीय संसद्मा पेस गरिएको शान्तिसुरक्षा कायम गर्ने सम्बन्धमा बनेको

नेकपा कार्यदलभित्र गुटबन्दी, बैठक बस्न सकेन

काठमाडौं २४ माघ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट

आजदेखि तीन दिनसम्म देशभर वर्षा हुने

काठमाडौं २४ माघ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर

मन्त्रीको सम्पत्तिः यो आर्थिक वर्षको विवरण गोप्य

काठमाडौं २४ माघ । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ । मन्त्रीहरुले भने प्रधानमन्त्री

चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा

काठमाडौं २४ माघ । चीनसँगको अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ । आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो ।

दाहालको वक्तव्यमा शब्द चिप्लिएको : प्रधानमन्त्री

काठमाडौं २४ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका

प्रश्नले घेरिए गृहमन्त्री

काठमाडौं २४ माघ । ‘निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबारका कुर्सीमा पो छन् कि ? ’ कांग्रेस सांसद डिला संग्रौलाले ‘आक्रोशपूर्ण व्यंग्यात्मक’ प्रश्न राख्दा गृहमन्त्री रामबहादुर थापाले अप्ठ्यारो महसुस गरेका देखिन्थे।

प्रधानमन्त्रीको गृहनगरमा योजनैयोजना

काठमाडौं २४ माघ । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा विकास निर्माणका अनेकौं योजना केन्द्रित गरिएको छ । दमकको तुलनामा झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । दमकमा राष्ट्रिय

कांग्रेस विधानमा महाधिवेशन र क्षेत्रीय प्रतिनिधि स्वतः बन्ने प्रावधान नहटाइने

काठमाडौं २४ माघ । कांग्रेस केन्द्रीय कार्यसमितिले स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान विधानबाट नहटाउने भएको छ । डेढ महिनाअघि सम्पन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता

रातो पासपोर्ट सांसदको अधिकार कि सुविधाः एक वर्षमै डेढ सय संघीय सांसदसँग रातो पासपोर्ट

काठमाडौं २३ माघ । संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदका हातमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) परेको छ। प्रतिनिधिसभाका १ सय २६ र राष्ट्रियसभाका २५ गरी १

करिब १९ हजार सरकारी कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रले १९ हजार १ सय ३४ जना सार्वजनिक पदधारी तथा कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ । उनीहरुले अघिल्लो वर्ष