Logo

appharu

नेपाल–अमेरिका सम्बन्ध चिसो

काठमाडौं १९ माघ । भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको

विस्तृत पढ्नुहोस
शान्तिपूर्ण प्रदर्शनसमेत रोक्न सक्ने विधेयक ल्याउने तयारी

काठमाडौं १८ माघ । प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधानसहित सरकारले नयाँ कानुन बनाउन लागेको छ । गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति सुरक्षा कायम गर्ने

दुई राप्रपाको एकता आज, थापालाई बाहिर राखेर राणा र लोहनी मिल्दै

काठमाडौं १८ माघ । पूर्व पञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीचको एकता शुक्रबार घोषणा हुने भएको छ । प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राष्ट्रवादीका

सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !

काठमाडौं १८ माघ । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा जोखिम मोलेरै घरमा बच्चा जन्माउन बाध्य भइन् उनी । ढोलेकी

२५ करोडको मल खोई ?

काठमाडौं १८ माघ । सरकारी अनुदानको मल मात्रै कारोबार गर्ने कृषि सामग्री कम्पनीले २५ करोड मूल्यबराबरको मल गायब पारेको खुलेको छ। सरकारी स्वामित्वकै कम्पनीले युरिया र डीएपी मल गुपचुप पारेपछि खोजीको

स्कुल पुग्न र घर फर्किन ८ घण्टा

काठमाडौं १८ माघ । सुन्दर बलाल ६ वर्षका भए। शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन्। उनी अक्षर चिन्दै छन्। तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन।

भेनेजुएला वक्तव्य मा दाहाल फसे, कसले फसायो उनलाई ?

काठमाडौं १८ माघ ।  नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३४८ माइल) टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एउटा वक्तव्य दिए। दाहालको वक्तव्यमा अमेरिकाको कडा

एसएसपीसहित चार जना भ्रष्टाचारी ठहर

काठमाडौं १८ माघ । विशेष अदालतले सशस्त्र प्रहरी बलका एसएसपीसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेषले बलको बाँकेस्थित कार्यालयमा काँडेतार खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरी एसएसपी गोपाल

मिटर ब्याजको पासोमा सिंगै गाउँ

काठमाडौं १८ माघ । झट्ट हेर्दा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ को केत्तुके गाउँ निकै शान्त देखिन्छ । तर यो शान्तिमा गाउँलेको वेदना मिसिएको अनौठो छटपटी गुम्सिएको छ । उनीहरू सजिलै

लक्की शेर्पा सुटुक्क नेपाल फर्किइन्

काठमाडौं १७ माघ । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा आज राति चाइना साउदर्नको फ्लाइटबाट सपरिवार स्वदेश फर्केकी छिन्। दुई साताअघि क्यानबेरा आइपुगेकी लक्की शेर्पाले अस्ट्रेलिया बसाइको दौरान आफ्ना पारिवारिक

बैंक लुटेर जेल परेका साह मुक्त हुँदा भव्य स्वागत

काठमाडौं १७ माघ । राजविराज : बैंक लुटपाट गरेको अभियोगमा दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेका ‘अनिल’ भनिने अरुणकुमार साह मंगलबार साँझ रिहा भए । सर्वोच्च अदालतको माघ

चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो

काठमाडौं १७ माघ । तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी