Logo

appharu

सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्

काठमाडौं ५ माघ । सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा । यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् । कतिको ज्यान नै गएको छ

विस्तृत पढ्नुहोस
यी देशमा पनि छन् मोटरसाइकल लिफ्ट सेवा

काठमाडौं ५ माघ । नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई

अनशनविरुद्ध अनशन

काठमाडौं ५ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे दुई जना अनशन बसिरहेका छन्। डा. गोविन्द केसी र विजय थापा। पुरानो सम्झौताबमोजिम विधेयक संशोधन गर्नुपर्ने केसीको माग छ भने जस्ताको तस्तै लागू

मन्त्रीलाई मनखुसी, डाडु पुन्यू आफ्नै हातमा

काठमाडौं ५ माघ । पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो। यसअघि यस्तो सुविधा

मर्यादाक्रमप्रति निर्वाचन आयोगको आपत्ति

काठमाडौं ५ माघ । सरकारले हालै निर्धारण गरेको मर्यादाक्रमप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्धारित मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका सदस्य/आयुक्तहरूलाई प्रमुखको मर्यादाक्रमलगत्तै राख्न माग

हवाई इन्धन भण्डारणः १२ दिनलाई पनि पुग्दैन

काठमाडौं ५ माघ । काठमाडौं । नेपालको हवाई इन्धन क्षमता जम्मा ८ हजार ५०६ किलोलिटर छ । मागका आधारमा हवाई इन्धन क्षमता निकै न्यून रहेको नेपाल आयल निगमले जानकारी दिएको

‘राजा’को छलले गाउँ लिलामीमा

काठमाडौं ५ माघ । यो कथा हो मनुवा, कैलालीका बासिन्दाको । आफूले थाहै नपाई बैंकमा पुर्जापुर्जाको । समाजका अगुवाले फाइदाका लागि गरिब किसानका खेत कसरी बैंकको कालोसूचीमा पु¥याइदिन सक्छन्, यसले दर्साउँछ

गाडीमै आधा अर्ब खर्चंदै प्रदेश ५ सरकार, ६९ किनियाे, ३० किन्ने तयारी

काठमाडौं ५ माघ । प्रदेश ५ सरकारले खर्च मितव्ययिताको नीति अवलम्बन गर्ने घोषणा गर्‍यो । यसैअनुसार कमभन्दा कम गाडी खरिद गर्ने योजना बनायो । तर, अहिले सरकारलाई प्रदेशसभामा थपिँदै गएका

अबदेखि मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय

काठमाडौं ४ माघ । मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा

संघीय सरकारको बेरुजु साढ ५३ अर्ब पुग्यो

काठमाडौं ४ माघ । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ । प्रदेश र

सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने

काठमाडौं ४ माघ । सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ ।बिहीबार श्रम मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले रोजगार संयोजक नियुक्त गर्ने जनाएको हो । संयोजकका लागि

आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० महिनापछि मात्र जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं ४ माघ । प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।