Logo

appharu

डा. केसीसँगको सम्झौतामा नेकपा सांसद असहमत

काठमाडौं २४ पुस । सरकार र प्राध्यापक डा. गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारूढ नेकपाका सांसदले असहमति जनाएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा

विस्तृत पढ्नुहोस
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?

काठमाडौं २४ पुस । नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन

५१ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट आउँदै

काठमाडौं  । नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ । गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका

मेसीको ३९९ गोल

काठमाडौं २४ पुस । स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले जित हात पारेको छ भने चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडले घरेलु मैदानमा नमीठो पराजय भोगेको छ ।

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महिना कैद

काठमाडौं २४ पुस । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ।  अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका

चोख्याउन ह्विप : उपसमितिले दोषी देख्यो, लेखाले उल्ट्यायो

काठमाडौं २४ पुस ।  वाइडबडी विमान अनियमितता प्रकरणमा मुछिएका गृहसचिव प्रेमबहादुर राईलाई चोख्याउन सत्तारूढ नेकपाले संसद्को सार्वजनिक लेखा समितिका आफ्ना सदस्यलाई ह्विप लगाएको छ । पार्टीको आदेश मान्दै नेकपाका सांसदले उपसमितिको

बम्जनको आश्रममा निषेध

काठमाडौं २४ पुस । सञ्चलाल सहित ३ आनी बेपत्ता पारेका आरोपी रामबहादुर बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध गरिएको छ । इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित जंगलको आश्रम क्षेत्रमा अनुयायीबाहेक कसैले जान पाउँदैनन्

रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?

काठमाडौं २३ पुस । वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन मन्त्री रविन्द्र अधिकारील पत्रकार सम्मेलन सम्मेलन गर्दैछन् । आज लेखा समितिको वैठक अघी नै उनले पत्रकार सम्मेलन गरि आफ्ना धारणा

चुनाव लड्न डराए कांग्रेस केन्द्रीय नेता

काठमाडौं २३ पुस । कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश सदस्य निर्वाचनसँग डराएको लेखेको छ । समाचार अनुसार, निर्वाचनसँग डराएका नेताहरुले तलबाटै निर्वाचित हुने व्यवस्था पार्टी विधानमा राख्न नहुने पक्षमा लबिङ थालेका

बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो

काठमाडौं २३ पुस । बाँडेगाउँस्थित ‘तपस्वी’ रामबहादुर बमजनको आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली फर्केको छ । अनुयायीको हत्या गरी गाडेको आरोप लागेको

प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ

काठमाडौं २३ पुस ।  प्रधानमन्त्री केपी ओलीले आइतबार संसदलाई सम्बोधनका क्रममा प्रस्तुत गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको व्यापार घाटा १.५ प्रतिशत अंकले मात्र बढी हो । भन्सार

नेकपा कार्यदल गोप्य छलफलमा

काठमाडौं २३ पुस ।  नेकपाले संगठनात्मक एकताका लागि चौथोपटक बनाएको शक्तिशाली कार्यदलले काम थालेको छ । शुक्रबारबाट कार्यदलले आफूलाई दिएको जिम्मेवारीअनुसार छलफल सुरु गरेको छ । आइतबार पनि कार्यदलले ललितपुरको एक