Logo

appharu

हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…

काठमाडौं १४ मंसिर । जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो । डिएसपीले फोन उठाएपछि

विस्तृत पढ्नुहोस
कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदमा

काठमाडौं १४ मंसिर । संघीय ढाँचाअनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारिएको बहुप्रतीक्षित कर्मचारी समायोजन अध्यादेशलाई मन्त्रिपरिषदको विधेयक समितिले स्वीकृत गरेको छ । बिहीबार बसेको विधेयक

किशोरीहरुलाई अश्लील तस्वीर पठाउने युवक गिरफ्तार

काठमाडौं १४ मंसिर । किशोरीहरुलाई मोबाइलबाट अश्लील तस्वीर र सन्देश पठाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बारा निजगढ नगरपालिका–६ घर भई हेटौंडा उपमहानगरपालिका–४ मा बस्दै आएका २५ वर्षीय

हाई फाई लेख्छ- ‘दुवै जहाज हाम्रा’

काठमाडौं १४ मंसिर । नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र

सरकारले तोड्यो कुटनीतिक परम्परा

काठमाडौं १४ मंसिर । आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे। यो मामिलामा सरकारले कूटनीतिक परम्परा

कांग्रेस सभापति भेलाको निर्णय : पार्टीमा पदाधिकारीको संख्या बढाऊ

काठमाडौं १४ मंसिर । कांग्रेसका जिल्ला सभापतिहरूको भेलाले पार्टीमा पदाधिकारीको संख्या बढाउनुपर्ने माग गरेको छ । ३८ बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको राष्ट्रिय भेलाले पार्टीका तल्ला तहलाई शक्तिशाली बनाउनसमेत

आठ वर्षीय बालकको अपहरणपछि हत्या, घटनामा गाडी चालक संलग्न

काठमाडौं १४ मंसिर । तीन दिनदेखि हराइरहेका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गोगंबु क्षेत्रमा स्वस्तिमा गेस्ट हाउस चलाइरहेका र गाडी धनीसमेत

सैनिक भर्नामा अनियमितताः १९ अधिकृतसहित १७३ जनालाई कारबाही

काठमाडौं १४ मंसिर । सैनिक अदालतले नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता भएको ठहर गर्दै ३ अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको छ । अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य नठरिहने गरी उनीहरूलाई बर्खास्त गरेको

पाँच महिनादेखि १७ सय कर्मचारी जम्मेवारीविहीन

काठमाडौं १३ मंसिर । देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब एक हजार ७०० कर्मचारी पाँच महिनादेखि जिम्मेवारीविहीन फाजिल छन्। अध्ययन र योजनाविना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका

ट्यांकरमा लकिङ सिस्टम जडानपछि डिजेल चुहावट झन् बढी !

काठमाडौं, मंसिर १३ । नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ । उक्त डिपोमा

नगरपालिकामा दमकल छैन, मेयरलाई ७० लाखको गाडी

काठमाडौं १३ मंसिर । आगोले जलेर शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति परिवारका चारैजनाको मृत्यु भयो । घटनापछि स्थानीयबासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले ‘मेयर ७० लाखको गाडी चढ्ने तर एउटा

ज्यान गएपछि उद्धार अनुमति

काठमाडौं १३ मंसिर । घटना १ : मंसिर ५ गते। बिहान साढे ६ बजे डोल्पाबाट पर्यटक उद्धारको अनुरोध आयो। हेलिकप्टर कम्पनीले आवश्यक कागजात पुर्याएर गृहमन्त्रालयको अनुमति माग्यो। तर गृहका कर्मचारीले