काठमाडौं ४ मंसिर । टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’
काठमाडौं ४ मंसिर । छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने
काठमाडौं ४ मंसिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार
काठमाडौं ४ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो। अर्बौं लगानीका
काठमाडौं ४ मंसिर । हिन्दु परम्परा अनुसार १३ दिनमा सम्पन्न गरिने मृत्यु संस्कारलाई पछिल्लो समय पाँच वा सात दिनमा छोट्याउन प्रचलन बढ्न थालेको छ । यसै क्रममा इटहरीका प्राध्यापक डा.
काठमाडौं ४ मंसिर । तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्त सारिए नाकाबन्दी गर्ने चेतावनी मकवानपुरमा क्रियाशील राजनीतिक दलसम्बद्ध युवा संगठनले दिएका छन् ।सोमबार मिडिया नेपाल मकवानपुरले हेटौंडामा गरेको कार्यक्रममा युवा संगठनका
काठमाडौं ३ मंसिर । सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३
काठमाडौं, मंसिर ३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइसराइ र मृत्यु दर्ता गर्ने भएको छ । अनुत्पादक भएपछि चौपाया सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि नगरपालिकाले
काठमाडौं ३ मंसिर । नेपाली सेनामा जागिर लगाइदिने भन्दै युवासँग पैसा लिने तीन नेपाली सेनालाई सेनाले बर्खास्त गरेको छ। १९ नम्बर बाहिनी अड्डा तुलसीपुर मातहतमा रहेको ज्वालादल गण जाजरकोमा कार्यरत तीन
काठमाडौं ३ मंसिर । सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०/६५ करोडमा
काठमाडौं ३ मंसिर । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा लेखिएको यो नारा केही दिनपछि मेटिनेछ । यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपति नन्दबहादुर पुनको
काठमाडौं ३ मंसिर । हेर्दै अजंगको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९ सय ९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा