काठमाडौं २८ कार्तिक । अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले
काठमाडौं २८ कार्तिक । महिनादिन अघि उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रधानमन्त्री केपी
काठमाडौं २८ कार्तिक । नगद प्रवाहमा आधारित सरकारी बजेट उच्च बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनामा नगद प्रवाहमा आधारित सरकारको बजेट ५५
काठमाडौं २७ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बनारसमा एक महत्वाकांक्षी योजनाको लागि पुगेका छन् । जहाँ उनी दुई विशाल भनिएका जलमार्ग योजनाको उद्घाटन गर्ने छन् । ‘मल्टी मोडल टर्मिनल’
काठमाडौं २७ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको एक हप्तापछि नै रामचन्द्र पौडेलसहित नेतृत्वसँग असन्तुष्ट नेताहरु भेला भएका छन् ।कांग्रेस नेतृ सुजाता कोइरालाको निवासमा आइतबार बिहान भएको बैठकमा
काठमाडौं २७ कार्तिक । चन्द्रपुर नगरपालिकास्थित सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाएको नमुना बस्तीबासी अहिले छठको स्वागतमा जुटेका छन् । अतिविपन्न तथा पछाडि परेका समुदायको बसोबास रहेको उक्त बस्तीमा यस वर्ष
काठमाडौं २७ कार्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका छठ पर्वको दोस्रो दिन सोमबार बेलुकी देखि व्रतालुहरूले निर्जल व्रत सुरु गरेका छन् । कात्तिक शुक्ल पक्षको चौथी
काठमाडौं २७ कार्तिक । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौं बैठकले जुलाई अन्तिम साता काठमाडौंमा प्रतिवेदन तयार पार्यो । लगत्तै भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले भने, ‘हामी यसै साता यो
काठमाडौं २७ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई स्वदेश तथा विदेशका ठूला अस्पतालमा आधुनिक पद्धतिबाट उपचार गराए । तैपनि अपेक्षित रूपमा निको भएन । पछिल्लो समय
काठमाडौं २७ कार्तिक । सडक तथा पुलको ठेक्का लिएर समयमै काम नसक्ने निर्माण व्यवसायीलाई धमाधम जरिवाना गर्न थालिएको छ । उपत्यका र विभिन्न जिल्लामा थपिएको समयमा पनि काम नसक्ने व्यवसायीलाई
काठमाडौं २६ कार्तिक । नेपाल भारत प्रबुद्ध व्यक्ति समुह इपीजीले तयार पारेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा तयार भएका चार महिनासम्म प्रतिवेदन अलपत्र
काठमाडौं २६ कार्तिक । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित गंगाचोकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आइतबार बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले