Logo

appharu

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री राई किन सुटुक्क अमेरिका ?

काठमाडौं २५ कार्तिक । उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि

विस्तृत पढ्नुहोस
श्रीलंका र पाकिस्तानपछि म्यानमारमा पनि चीनको बन्दरगाह

काठमाडौं २४ कार्तिक । चीनले श्रीलंका र पाकिस्तानपछि म्यानमारमा पनि महत्वपूर्ण बन्दरगाह बनाउने तयारी थालेको छ । नेपालको छिमेकी भारतको तेस्रो ठुलो छिमेकीका रूपमा रहेको म्यान्मारमा रणनीतिकरूपमा महत्वपूर्ण बन्दरगाह बनाउनने

आफैँ घर भत्काएर स्थानीयले सडक फराकिलो बनाए

काठमाडौं २४ कार्तिक ।धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन् । मिलनचोकदेखि लेकफाँट र शालीजा

सुदूरपहाडमा जात्राको रौनक

काठमाडौं २४ कार्तिक ।तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्ष लागेसँगै जात्राको रौनक सुरु भएको हो । कात्तिक शुक्ल

आज भाइटीका, उत्तम साइत मध्याह्न ११ बजेर ५५ मिनेटमा

काठमाडौं २३ कार्तिक । । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ

इटहरीमा भीषण आगोलागी, एक करोडको क्षति

काठमाडौं २२ कार्तिक । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्यचोकमा रहेको सप्तकोसी कलर ल्याब रहेको चारतले पक्की भवनमा बुधबार दिउँसो आगोलागी हुँदा कम्तीमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान

नेपाल संवत ११३९ आजबाट सुरु

काठमाडौं २२ कार्तिक । । नेपाल संवत ११३९ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्ष देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका

तिहार आज गाई, गोवर्द्धन, गोरुको पूजा गरी मनाइँदै

काठमाडौं २२ कार्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले दिने दूध आमाले

वरिष्ठ चिकित्सक डा.श्यामबहादुर पाण्डेको निधन

काठमाडौं २२ कार्तिक । वरिष्ठ चिकित्सक डा.श्यामबहादुर पाण्डेको निधन भएको छ । ७७ वर्षीय पाण्डेको मंगलबार राति मस्तिष्कघातकबाट मृत्यु भएको जानकारी वयोधा अस्पतालका कार्यकारी निर्देशक रवि चौधरीले दिए । पाण्डे

अमेरिकी तल्लो सदनमा नेपाली मुलका ह्यारी निर्वाचित

काठमाडौं २२ कार्तिक । नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन् ।  मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल

अछाममा ५७ वर्षीया महिला बलात्कृत

काठमाडौं २२ कार्तिक ।यहाँ ५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको

दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन

काठमाडौं २२ कार्तिक । मलेसिया जाने कामदारको भिसा हात पार्न वैदेशिक रोजगार व्यवसायीले विदेशी मुलुकस्थित दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन बुझाउने गरेका छन् ।   मलेसिया र नेपालबीच