काठमाडौं २२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गरेका छन् । देवकोटा जयन्त्तीको अवसरमा
काठमाडौं २१ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज दिनभरी ब्रत बसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी
काठमाडौं २१ कार्तिक । मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स
काठमाडौं २१ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणाबीच पार्टी एकताको
काठमाडौं २१ कार्तिक । धानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकजना प्रक्राउ परेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । समाचारका अनुसार कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको
काठमाडौं २१ कार्तिक । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाईसेन्स दिने गरी काम थालेको छ । ५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा सकिने गरी
काठमाडौं २१ कार्तिक । कर्मचारीलाई पहिले रोज्न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्था कर्मचारी समायोजन ऐनमा राखिएको छ। समायोजन नरोज्न कर्मचारीलाई केन्द्रले प्रदेश र
काठमाडौं २१ कार्तिक । न्यायाधीश चोलेन्द्रसमशेर जबराको एकल इजलासले मंगलबार शोभराजलाई थुनामा राख्नुको कारण गृह मन्त्रालयसँग सोधेको छ । कुख्यात अपराधी मानिएका र कैद सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख
काठमाडौं । गौशाला–चाबहिल खण्डमा बीच सडकमै भल बग्ने गरेको छ। वर्ष दिन नपुग्दै पिच उप्केर सडक उस्तै भइसकेको छ। तिहार लागिसक्यो तर पनि राजधानीका सडक बर्खामा झैं हिलाम्मे छन् ।
काठमाडौं २० कार्तिक । रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक
काठमाडौं २० कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र ।
काठमाडौं २० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन् । सभापति देउवाले आज बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने